500 सजिला र उपयोगी कोरियाली अभिव्यक्तिहरू (आधारभूत)
पृष्ठ 26/26 · सही अनुवाद छान्नुहोस् · सुरु गर्नुहोस् →
तपाईं खुसी देखिनुहुन्छ।
그는 자동차를 사고 싶어 해요.उसले गाडी किन्न चाहन्छ।이 음식은 너무 매워요.यो खाना धेरै पिरो छ।손님이 계세요.मेरो पाहुना हुनुहुन्छ।
तपाईं थकित देखिनुहुन्छ।
이해가 안 돼요.मलाई बुझिँदैन।여기 너무 시끄러워요.यहाँ साह्रै हल्ला छ।넥타이가 멋있어요.तपाईंको टाई राम्रो छ।
भोलि गरे पनि हुन्छ।
스무 살이에요.म बीस वर्षको छु।저한테 파세요.मलाई बेच्नुहोस्।걱정해 줘서 고마워요.चिन्ता गरिदिनुभएकोमा धन्यवाद।
खोले पनि हुन्छ।
저는 커피를 안 마셔요.म कफी पिउँदिनँ।와 줘서 고마워요.आउनुभएकोमा धन्यवाद।실례합니다.माफ गर्नुहोस्।
तपाईंसँग यो मात्रै छ?
비가 온다고요?पानी पर्दै छ भन्नुभएको?요즘 바쁜가요?आजकल तपाईं व्यस्त हुनुहुन्छ?지금 어디에 있어요?अहिले तपाईं कहाँ हुनुहुन्छ?
फ्याँक्नु हुँदैन।
여기 앉으십시오.यहाँ बस्नुहोस्।자동차 뒤에 있어요.त्यो गाडीको पछाडि छ।이게 훨씬 더 좋아요.यो त धेरै नै राम्रो छ।
खोल्नु हुँदैन।
이상한 것 같아요.अनौठो जस्तो लाग्छ।콜라밖에 안 마셔요.म कोला मात्रै पिउँछु।여기 있네요!ओहो, यहीँ रहेछ!
छुनु हुँदैन।
그럴 리가 없어요.त्यस्तो हुनै सक्दैन।우유 말고 커피 주세요.दूध होइन, कफी दिनुहोस्।아무한테도 주지 마세요.कसैलाई पनि नदिनुहोस्।
तपाईंलाई ढिलो हुन्छ।
오늘 늦게 일어났어요.म आज ढिलो उठेँ।일하고 싶어요.म काम गर्न चाहन्छु।여기 앉으십시오.यहाँ बस्नुहोस्।
तपाईंको साथीले फोन गर्नुभएको थियो।
공부할게요.म पढ्नेछु।제 형은 키가 커요.मेरो दाइ अग्लो हुनुहुन्छ।김밥 맛있어요.किमबाप मीठो छ।
तपाईंको टाई राम्रो छ।
아직 보내지 마세요.अझै नपठाउनुहोस्।필요없어요.यो आवश्यक छैन।실례합니다.माफ गर्नुहोस्।
तपाईंको स्वर राम्रो छ।
우리는 2001년에 결혼했어요.हामीले सन् 2001 मा विवाह गर्यौँ।아버지가 뚱뚱했었어요.मेरो बुबा मोटो हुनुहुन्थ्यो।지금 집에 가고 있어요.म अहिले घर जाँदै छु।