500 सजिला र उपयोगी कोरियाली अभिव्यक्तिहरू (आधारभूत)
पृष्ठ 18/26 · सही अनुवाद छान्नुहोस् · सुरु गर्नुहोस् →
मेरो सोख खाना पकाउनु हो।
좋습니다.राम्रो छ।잘 모르겠어요.मलाई राम्ररी थाहा छैन।비가 그쳤으면 좋겠어요.पानी रोकिए हुन्थ्यो।
मेरो मुख्य विषय अर्थशास्त्र हो।
전 곧 도착할 것 같아요.म चाँडै आइपुग्छु जस्तो लाग्छ।사과 없어요.मसँग स्याउ छैन।아이들이 배고파해요.बच्चाहरूलाई भोक लागेको छ।
मेरी आमा शिक्षक हुनुहुन्छ।
운동을 합니다.म व्यायाम गर्छु।아무나 올 수 없어요.जो पायो त्यो आउन सक्दैन।수요일이에요.बुधबार हो।
मेरो दाइ वकिल हुनुहुन्छ।
일하고 싶어요.म काम गर्न चाहन्छु।아무 맛도 없어요.कुनै स्वाद छैन।아이들이 배고파해요.बच्चाहरूलाई भोक लागेको छ।
मेरो दाइ अग्लो हुनुहुन्छ।
아프겠어요.दुख्छ होला।어제는 따뜻했어요.हिजो न्यानो थियो।보고 싶어요.तपाईंको याद आइरहेको छ।
भेटेर खुसी लाग्यो।
제 전공은 경제학이에요.मेरो मुख्य विषय अर्थशास्त्र हो।일하고 있었어요.म काम गर्दै थिएँ।피곤하기 때문입니다.किनभने म थकित छु।
कसैले पनि गर्दैन।
자야 돼요.म सुत्नै पर्छ।저는 커피를 안 마셔요.म कफी पिउँदिनँ।벌써 끝났어요.पहिल्यै सकियो।
होइन, म ठीक छैन।
안녕히 계세요.म जान्छु है, नमस्कार।오늘은 더 더워요.आज झन् गर्मी छ।조심해.होसियार होऊ।
होइन, म त्यति धेरै व्यस्त छैन।
콜라밖에 안 마셔요.म कोला मात्रै पिउँछु।은행에서 일해요.म बैङ्कमा काम गर्छु।저는 미국 사람이에요.म अमेरिकी हुँ।
हो। रमाइलो छैन।
그날이 제 생일이거든요.त्यो दिन मेरो जन्मदिन हो नि।차가 있었으면 좋겠어요.मसँग गाडी भए हुन्थ्यो।초콜릿이야.यो चकलेट हो।
कोही पनि आउन सक्दैन।
살 뻔 했어요.मैले किन्नै लागेको थिएँ।피곤해 보여요.तपाईं थकित देखिनुहुन्छ।이거 너무 귀여워요.यो साह्रै प्यारो छ।
जो पायो त्यो आउन सक्दैन।
기분이 좋아 보여요.तपाईं खुसी देखिनुहुन्छ।어머니는 선생님이세요.मेरी आमा शिक्षक हुनुहुन्छ।같이 가요.सँगै जाऔँ।
अब तपाईं बाहिर जान सक्नुहुन्छ।
저는 안 갈래요.म जान चाहन्नँ।저는 커피를 안 마셔요.म कफी पिउँदिनँ।더 보여 주세요.अझ धेरै देखाउनुहोस्।
ओहो, यहीँ रहेछ!
응, 괜찮아.हो, म ठीकै छु।더 보여 주세요.अझ धेरै देखाउनुहोस्।사과 없어요.मसँग स्याउ छैन।
वाह, राम्रो रहेछ!
한번 입어 보세요.एक पटक लगाएर हेर्नुहोस्।축구를 좋아하게 되었어요.मलाई फुटबल मन पर्न थाल्यो।눈이 올 것 같아요.हिउँ पर्ला जस्तो लाग्छ।
ओहो, तपाईं त पहिले नै आइपुग्नुभयो!
이거 너무 좋아요.मलाई यो साह्रै मन पर्छ।더 예뻐요.अझ राम्रो छ।못 해요.म गर्न सक्दिनँ।
डाक्टर बन्नुहोस्।
옷장이 없어요.लुगाको दराज छैन।혼자 할래요.म एक्लै गर्छु।거짓말 같아요.झूट जस्तो लाग्छ।
यहाँ नखेल्नुहोस्।
지금 집에 가는 중이에요.म अहिले घर जाँदै छु।벌써 끝났어요.पहिल्यै सकियो।다이어트하지 않아도 돼요.तपाईंले डाइट गर्नु पर्दैन।
बियर दिनुहोस्।
작지만 깨끗해요.सानो छ तर सफा छ।이거 책이에요.यो किताब हो।저는 차가 없어요.मसँग गाडी छैन।
मलाई बेच्नुहोस्।
여기는 우리 집이에요.यो हाम्रो घर हो।눈이 오는 것 같아요.हिउँ परेको जस्तो छ।필요없어요.यो आवश्यक छैन।