500 सजिला र उपयोगी कोरियाली अभिव्यक्तिहरू (आधारभूत)
पृष्ठ 23/26 · सही अनुवाद छान्नुहोस् · सुरु गर्नुहोस् →
यो के हो?
재미있지요?रमाइलो छ, होइन?오늘 몇 월 며칠이에요?आज कुन महिनाको कति गते हो?피아노를 칠 수 있어요?तपाईं पियानो बजाउन सक्नुहुन्छ?
गाडीमुनि के छ?
얼마나 무거워요?कति गह्रौँ छ?어디 가고 싶어요?तपाईं कहाँ जान चाहनुहुन्छ?옷장은 어디에 있어요?लुगाको दराज कहाँ छ?
तपाईंको शुभनाम के हो?
제가 어떻게 하면 될까요?मैले कसरी गरे हुन्छ?누가 했어요?कसले गर्यो?이거는 어때요?यो चाहिँ कस्तो छ?
यहाँ के लेख्नुपर्छ?
운동을 합니까?तपाईं व्यायाम गर्नुहुन्छ?그분은 키가 큰가요?उहाँ अग्लो हुनुहुन्छ?누가 안 왔어요?को आएको छैन?
अहिले कति बज्यो?
언제 했어요?कहिले गर्नुभयो?밤에 전화해도 돼요?राति फोन गरे हुन्छ?민우 씨는 직업이 뭐예요?मिनु जीको पेसा के हो?
तपाईं के गर्दै हुनुहुन्थ्यो?
왜 안 왔어요?किन आउनुभएन?질문 있습니까?तपाईंलाई कुनै प्रश्न छ?누가 전화했어요?कसले फोन गर्यो?
तपाईं के खानुहुनेछ?
어디에서 왔어요?तपाईं कहाँबाट आउनुभयो?이거 여기서 팔아도 돼요?यो यहाँ बेच्न मिल्छ?이 책 좋아해요?यो किताब तपाईंलाई मन पर्छ?
तपाईं के अर्डर गर्नुहुन्छ?
이거 여기서 팔아도 돼요?यो यहाँ बेच्न मिल्छ?여기 어떻게 왔어요?यहाँ कसरी आउनुभयो?뭐라고 했어요?तपाईंले के भन्नुभयो?
त्यो के हो नि?
뭐 하고 있는 중이었어요?तपाईं के गर्दै हुनुहुन्थ्यो?여기 어떻게 왔어요?यहाँ कसरी आउनुभयो?그녀는 누구인가요?उनी को हुन्?
यो कुन चिज हो?
뭐 샀어요?के किन्नुभयो?이렇게 하면 돼요?यसरी गरे हुन्छ?누가 전화했어요?कसले फोन गर्यो?
तपाईंको नाम के हो?
날씨가 추운가요?मौसम चिसो छ?지금 어디에 있어요?अहिले तपाईं कहाँ हुनुहुन्छ?어딜 눌러야 돼요?कहाँ थिच्नुपर्छ?
तपाईंको फोन नम्बर के हो?
어디에서 사야 돼요?कहाँ किन्नुपर्छ?저거 얼마예요?त्यो कति हो?이 책 얼마예요?यो किताब कति हो?
कहिले आइपुग्नुभयो?
오늘은 무슨 요일이에요?आज कुन बार हो?안으로 들어가는 거 어때요?भित्र गए कस्तो होला?무엇입니까?यो कुन चिज हो?
कहिले गर्नुभयो?
이 책 얼마예요?यो किताब कति हो?어디에 가요?तपाईं कहाँ जानुहुन्छ?그거 누가 만들었어요?त्यो कसले बनायो?
कहिलेदेखि बिसन्चो सुरु भयो?
왜 안 왔어요?किन आउनुभएन?등산 같이 갈래요?सँगै पदयात्रामा जाने?저를 도와 줄 수 있어요?तपाईं मलाई मद्दत गर्न सक्नुहुन्छ?
कहिले विवाह गर्नुभयो?
생일이 며칠이에요?तपाईंको जन्मदिन कहिले हो?그가 여기 왜 왔어요?ऊ यहाँ किन आयो?누가 샀어요?कसले किन्यो?
तपाईंको जन्मदिन कहिले हो?
서울엔 왜 왔어요?तपाईं सियोल किन आउनुभयो?집에 안 가요?तपाईं घर जानुहुन्न?어디에서 사야 돼요?कहाँ किन्नुपर्छ?
यो ठाउँ कहाँ हो?
아무도 없어요?कोही छैन?언제 결혼하셨어요?कहिले विवाह गर्नुभयो?누구한테 물어볼까요?कसलाई सोधौँ?
तपाईं कहाँबाट आउनुभयो?
언제 했어요?कहिले गर्नुभयो?자동차 밑에 뭐가 있어요?गाडीमुनि के छ?어디가 아파요?कहाँ दुखेको छ?
तपाईं कहाँ जानुहुन्छ?
이거 뭔지 알아요?यो के हो थाहा छ?다니엘 씨를 아세요?तपाईं डानियल जीलाई चिन्नुहुन्छ?누가 안 왔어요?को आएको छैन?