अङ्ग्रेजीमार्फत कोरियाली सिकाइ — 290 वाक्यांशहरू
पृष्ठ 10/15 · सही अनुवाद छान्नुहोस् · सुरु गर्नुहोस् →
यो निःशुल्क हो।
저는 낙천적인 편입니다.म आशावादी स्वभावको छु।다 잊어버리세요.सबै बिर्सिदिनुहोस्।벌써 7시예요.पहिल्यै 7 बजिसक्यो।
यो तातो छ।
다시 말씀해 주세요.फेरि भनिदिनुहोस्।그만 말해.बोल्न बन्द गर।시간 잘 지키세요.समयमै आउनुहोस्।
10 बजेर अलिकति भयो।
원샷입니다!एकै घुट्कोमा सक्नुहोस्!따라오세요.मेरो पछि आउनुहोस्।내릴 곳을 지나쳤어요.मैले ओर्लने ठाउँ नाघेँ।
बिजुली चम्किरहेको छ।
날이 흐리네요.आकाश धुम्म छ है।크게 말씀해 주세요.ठूलो स्वरमा बोल्नुहोस्।자꾸 어지러워요.मलाई बारम्बार रिँगटा लाग्छ।
ठूलो कुरा होइन।
놀라게 하지 마세요!मलाई नझस्काउनुहोस्!앉으세요.बस्नुहोस्।오랜만이에요.धेरै दिनपछि भेट भयो।
यो तपाईंको दोष होइन।
긴장 푸세요.तनाव नलिनुहोस्।다 잘될 거예요.सबै ठीक हुनेछ।그건 나쁜 습관이야.त्यो नराम्रो बानी हो।
ठीक छ।
집까지 바래다줄게요.म तपाईंलाई घरसम्म पुर्याइदिन्छु।말조심해요!बोलीमा ध्यान दिनुहोस्!제 아내가 임신했어요.मेरी श्रीमती गर्भवती हुनुहुन्छ।
म तिर्छु।
가득 채워주세요.पूरै भरिदिनुहोस्।속이 메스꺼워요.मलाई वाकवाक लागेको छ।헛소리 하지마요!बकवास नगर्नुहोस्!
ठ्याक्कै 1 बज्यो।
자주 허리가 아파요.मलाई प्रायः ढाड दुख्छ।전 쉽게 피곤해져요.म छिट्टै थाक्छु।내 말이 그 말이야.मैले भन्न खोजेको पनि त्यही हो।
साँच्चै अचम्मको रहेछ।
숨을 내쉬세요.सास बाहिर निकाल्नुहोस्।태워줘서 고마워요.गाडीमा लगिदिनुभएकोमा धन्यवाद।다시 말씀해 주세요.फेरि भनिदिनुहोस्।
अब छिट्टै सुरु हुनेछ।
눈이 충혈됐어요.मेरा आँखा राताराता भए।배불러요.पेट भरियो।쉬고 싶어요.मलाई आराम गर्न मन छ।
आज घाम लागेको छ है।
목욕할 시간이에요.नुहाउने समय भयो।따라오세요.मेरो पछि आउनुहोस्।물 좀 주세요.अलिकति पानी दिनुहोस्।
साह्रै गर्मी मौसम रहेछ।
그거 하지 마요.त्यो नगर्नुहोस्।따라오세요.मेरो पछि आउनुहोस्।같이 계산해 주세요.सँगै हिसाब गरिदिनुहोस्।
नुहाउने समय भयो।
관광 정보가 필요해요.मलाई पर्यटन जानकारी चाहिन्छ।코파지 마.नाक नकोट्याऊ।그만 울어요.अब नरुनुहोस्।
सुत्ने समय भयो।
말씀하신 뜻을 알겠어요.तपाईंले भन्नुभएको कुरा बुझेँ।침착하세요.शान्त हुनुहोस्।제 명함입니다.यो मेरो नामकार्ड हो।
बाहिर धेरै जाडो छ।
안전밸트를 하세요.सिट बेल्ट लगाउनुहोस्।눈이 가려워요.मेरा आँखा चिलाउँछन्।조심해요!होसियार!
मैले औँला काटेँ।
다시 한 번 생각해봐요.एकपटक फेरि सोच्नुहोस्।그저 그래요.उस्तै छ।한 턱 쏘세요.आज तपाईंले खुवाउनुहोस्।
मैले धेरै खाएँ।
다시 말씀해 주세요.फेरि भनिदिनुहोस्।내릴 곳을 지나쳤어요.मैले ओर्लने ठाउँ नाघेँ।저는 불면증이 있어요.मलाई अनिद्राको समस्या छ।
मेरो गोलीगाँठो मर्कियो।
독서가 제 취미에요.पढ्नु मेरो सोख हो।벌써 7시예요.पहिल्यै 7 बजिसक्यो।전 쉽게 피곤해져요.म छिट्टै थाक्छु।
बाँकी पैसा राख्नुहोस्।
내일 봐요.भोलि भेटौँला।그게 더 좋겠어요.त्यो बरु राम्रो हुन्छ।눈이 따끔거려요.मेरा आँखा पोल्छन्।